महावीर पुनसँग ‘म अघि बढ्छु’

धरान : समाज परिवर्तन र युवायुवतीलाई कुलतबाट जोगाउन प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गरिएको छ। प्रदेश १ को आन्तरिक मामिलिा तथा कानुन मन्त्रालयले १४ जिल्लामा एकैसाथ यो कार्यक्रमको सुरुवात गरेको हो। लागुऔषध, समाजिक विकृति र विसंगतिमा टिनएज समूहका युवायुवती कुलतमा फस्ने क्रम नरोकिएपछि उनलाई समाज परिवर्तनको बाटोमा हिँडाउन प्रदेश १ मा ‘म अघि … Continue reading महावीर पुनसँग ‘म अघि बढ्छु’